Education is a right and not a privilege. It is indeed the differentiating characteristic of success. The positive impact of Education on earning, wages, and economic growth are well documented. It is, therefore, an outlook that gives a definite purpose in life. Although education may encompass information, knowledge, and skills, its boundary extends far beyond these points.
तनहूँ जिल्लाको उत्तरी भेगमा पर्ने भानु नगरपालिका वार्ड नं. ११ मानेचौकामा अवस्थित श्री त्रिभुवन मा.वि. नाउँदी उपत्यकाको रमणीय स्थानमा रहेको छ । २०१७ सालमा स्थापना भएको यस विद्यालय २०२७ मा मा.वि. सञ्चालन भएको हो भने २०४९ मा कक्षा ११ को सम्बन्धन लिई कक्षा ११ १२ सञ्चालन गर्ने तनहुँको पहिलो विद्यालय हो । हाल यस विद्यालयमा बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ । कक्षा ११ र १२ मा शिक्षा एवं व्यवस्थापन संकायका कक्षाहरु सञ्चालित छन् ।